Logo ४ कार्तिक २०८३, बुधबार | Wed Oct 21 2026


तेस्रो एनभीए कप राष्ट्रिय महिला तथा पुरुष भलिबलको सेमिफाइनल समीकरण पूरा

काठमाडौं, असोज १ । राजधानीमा जारी तेस्रो एनभीए कप राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको सेमिफाइनल समीकरण पूरा भएको छ । महिलातर्फको सेमिफाइनलमा विभागीय टोली नेपाल पुलिस क्लब र टप्स पश्चिमाञ्चल प्रतिस्पर्धा गर्ने भएका छन् । शनिबार भएको क्वार्टरफाइनलमा पुलिसले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई २५–२२, २४–२६, २०–२५, २५–१९ र १५–५ को प्रतिस्पर्धात्मक…