Logo ४ कार्तिक २०८३, बुधबार | Wed Oct 21 2026


चेल्सी, आर्सनल र लिभरपुल चौथो चरणमा प्रवेश

काठमाडौं, असोज ५ । शिर्ष क्लवहरु चेल्सी, आर्सनल र लिभरपुल इंग्लिश लिग कप फुटबल प्रतियोगिताको चौथो चरणमा प्रवेश गरेका छन् । मंगलबार राती भएको तेस्रो चरणको खेलमा लिग च्याम्पियन लेष्टर सिटीलाई अतिरिक्त समयमा ४-२ ले हराँउदै चेल्सी चौथो चरणमा पुगेको हो । खेलको निर्धारित ९० मिनेटसम्म २-२ गोलको बराबरी भएपछि थपिएको समयमा फाब्रिगासले दुई गोल…