Logo ४ कार्तिक २०८३, बुधबार | Thu Oct 22 2026


साउथह्याम्पटनले वेष्ट ह्याम युनाईटेडलाई हरायो

काठमाडौं, असोज १० । इङ्गलिस प्रिमियर लिग फुटबल अन्तर्गत आइतबार राती भएको खेलमा साउथह्याम्पटनले वेष्ट ह्याम युनाईटेडलाई पराजित गरेको छ । लण्डन क्लव वेष्ट ह्याम युनाईटेडको मैदानमा भएको खेलमा पाहुना टोली साउथह्याम्पटन ३÷० ले विजयी भयो । खेलमा साउथह्याम्पटनलाई विजयी गराउन चार्ली अष्टीन, डुसान टाडिच र वार्ड प्रौजले एक एक गोल गरे । पराजित टोली…