Logo १६ बैशाख २०८३, बुधबार | Wed Apr 29 2026


एन्डी मरे फ्रेन्च ओपन टेनिसको सेमिफाइनलमा

काठमाडौं, जेठ २० । ब्रिटिस खेलाडी एन्डी मरे फ्रेन्च ओपन टेनिसको सेमिफाइनलमा पुगेका छन् ।फ्रान्सको पेरिसमा जारी प्रतियोगिताको क्वार्टरफाइनलमा घरेलु खेलाडी रिचार्ड ग्यास्केलाई पाखा लगाउँदै मरे अन्तिम चारमा पुगेका हुन् ।ग्यास्केविरुद्धको खेल मरेले ५–७, ७–६, ६–० र ६–२ ले आफ्नो पक्षमा पारे । दोस्रो वरीयताका मेरेले अब सेमिफाइनलमा साविक विजेता स्वीस खेलाडी स्टानीस्लास वावरीङ्काको सामना…