काठमाडौं, असोज १७ । न्यूजिल्यान्डविरुद्धको दोस्रो टेस्ट क्रिकेटमा १७८ रनको जित हासिल गर्दै भारत पुनः टेस्ट क्रिकेट वरीयताको शीर्ष स्थानमा पुगेको छ । कोलकातामा भएको खेलमा ३७६ रनको चुनौती पछ्याएको न्यूजिल्यान्ड सोमबार १९७ रनमा समेटिएपछि भारतले सहज विजय हासिल गरेको हो । भारतले पहिलो इनिङसमा ३१६ रन बनाउँदा न्यूजिल्यान्डलाई २०४ रनमा रोकेको थियो । त्यस्तै,…