Logo ४ कार्तिक २०८३, बुधबार | Wed Oct 21 2026


च्यासल युथ क्लब ‘ए’ डिभिजन लिगमा बढुवा, सामाजिक ‘सी’मा घटुवा

काठमाडौं, असोज १५ । च्यासल युथ क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिगमा बढुवा भएको छ । ‘बी’ डिभिजन लिगको १२औं खेलमा शनिबार आरसीटीलाई २–१ ले पराजित गरेसँगै च्यासल युथ क्लब जारी लिगबाट ए डिभिजनमा बढुवा हुने पहिलो टिम बनेको हो । च्यासललाई जिताउन विनोद केसी र महावीर भण्डारीले एक–एक गोल गरे । च्यासलको १२ खेलबाट…