Logo ४ कार्तिक २०८३, बुधबार | Thu Oct 22 2026


लेष्टर सिटीलाई लगातार सफलता, रियाल मड्रिड र बोरुसिया बराबरीमा

काठमाडौं, असोज १२ । इङ्लिस क्लब लेष्टर सिटीले युएफा च्याम्पियन्स लिग फुटबल प्रतियोगितामा लगातार दोस्रो जित हात पारेको छ । पहिलो पटक च्याम्पियन्स लिग फुटबल खेलिरहेको लेष्टर सिटीले समुह जी अन्तर्गत मंगलबार राति भएको खेलमा पोर्चुगलको एफसी पोर्टोलाई १-० ले हरायो । यही समुहको अर्को खेलमा डेनमार्कको एफ.सी कोपनहेगनले बेल्जियमको क्लब ब्रुजलाई ४-० ले पाखा…