काठमाडौं, असोज ७ । द गोर्खा क्रु बेसबल क्लबको आयोजनामा राजधानीमा आगामी असोज ११ गते ‘गोर्खा क्रु’ बेसबल प्रतियोगिता आयोजना हुने भएको छ । ८ टोलीले सहभागिता जनाउने एकदिने प्रतियोगितामा १५ वर्षमुनिको टोलीहरुले सहभागिता जनाउनेछन् । अमेरिकी बेसबल संघको सह्योगमा प्रतियोगिता हुन लागेको हो । नेपालमा बेसबल खेल नौलो भएपनि आफूहरुले सम्भावना बोकेको खेल भएका…