Logo १६ बैशाख २०८३, बुधबार | Wed Apr 29 2026


राष्ट्रिय बक्सिङ असार ७ गतेदेखि गर्ने घोषणा, केन्द्रले सहयोग नगरेको आरोप

काठमाडौं, वैशाख ३१ । ललितपुर जिल्ला बक्सिङ संघले यही असार ७ देखि ११ गतेसम्म राष्ट्रिय बक्सिङ प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘ओलम्पिक डे’को अवसर पारेर गर्न लागिएको प्रतियोगितामा चौथो राष्ट्रिय खुल्ला बक्सिङ प्रतियोगिता तथा प्रथम नोभिस जुनिर बक्सिङ प्रतियोगिताका खेल हुनेछन् ।शुक्रबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा ललितपुर जिल्ला बक्सिङ संघका अध्यक्ष राम अवालेले प्रतियोगिता आयोजना…