काठमाडौं, बैशाख २७ । इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटअन्तर्गत आइतबार राति भएको खेलमा गुजरात लायन्स विजयी भएको छ । जितपछि गुजरात शीर्ष स्थानमा उक्लिएको छ । गुजरातले कोलकाता नाइट राइडर्सलाई पाँच विकेटले हराएको हो । कोलकाताले पेश गरेको एक सय ५९ रनको लक्ष्य गुजरातले १८ ओभरमा पाँच विकेटको क्षतिमा भेट्टायो । गुजरातका दिनेश कार्तिकले २९…