नेपाल–नामिबियाबीचको क्रिकेटका लागि यसरी भइरहेछ कीर्तिपुर मैदानमा तयारी (भिडियोसहित) • Image Khabar Image Khabar


नेपाल–नामिबियाबीचको क्रिकेटका लागि यसरी भइरहेछ कीर्तिपुर मैदानमा तयारी (भिडियोसहित)


Imagekhabar
८ चैत्र २०७२, सोमबार १४:२१

नेपाल–नामिबियाबीचको क्रिकेटका लागि यसरी भइरहेछ कीर्तिपुर मैदानमा तयारी (भिडियोसहित)

काठमाडौं, चैत ८ । आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत् नेपाल र नामिबियाबीचको खेल अन्ततः नेपालमै हुने भएको छ ।

नेपालमा क्रिकेट संघ (क्यान)मा रहेको विवाद, मैदानको अवस्था र सुरक्षा चासोलाई लिएर यो खेल अन्यत्रै सर्ने हल्ला चल्दै आएको थियो ।

तर, अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी)का प्रतिनिधिले नेपालमा मैदानको अवस्था र तयारीबारे स्थलगत् भ्रमण गरेपछि नामिबियाविरुद्धको खेल नेपालमै हुने पक्का भएको हो । एक रिपोर्ट (भिडियो हेर्नुहोस्) ।

प्रतिक्रिया दिनुहोस्