Logo ३० असार २०८३, मंगलबार | Tue Jul 14 2026


इपीएलमा आज सात खेल, म्यानसिटी र चेल्सीबीच बहुप्रतिक्षित भिडन्त

काठमाडौं, मंसिर १८ । इंग्लिस प्रिमियर लिग फुटबलमा शनिबार सात खेल हुँदैछन् । पहिलो बहुप्रतिक्षित खेलमा म्यानचेस्टर सिटी र चेल्सी खेल्दैछन् । म्यानसिटीको मैदानमा नेपाली समयअनुसार खेल साँझ सवा ६ बजेदेखि सुरु हुँदैछ । दुबै टिम उपाधिका दाबेदार हुन् । यो खेलमा विजयी भए म्यानसिटी लिगको शीर्ष स्थानमा पुग्नेछ । अंकतालिकामा शीर्ष स्थानमा रहेको चेल्सीको…