Logo १२ बैशाख २०८३, शनिबार | Sat Apr 25 2026


एन्फालाई कात्तिक ५ सम्म चुनावी गतिविधि नगर्न/नगराउन अदालतको अन्तरिम आदेश

काठमाडौं, असोज १४ । अखिल नेपाल फुटबल संघ (एन्फा)लाई कात्तिक ५ गतेसम्म निर्वाचनका गतिविधि नगर्न र नगराउन उच्च अदालत पाटनले अन्तरिम आदेश जारी गरेको छ । कात्तिक ८ गते हुने तय भएको अध्यक्ष र उपाध्यक्षको निर्वाचनबारे परेको रिटमा उच्च अदालतले शुक्रबार सो आदेश जारी गरेको हो । रेफ्री समितिका विनोद केसीले निर्वाचनको वैधानिकतालाई प्रश्न उठाउँदै…