Logo ३० असार २०८३, मंगलबार | Tue Jul 14 2026


कोहली र मुरली विजयको शानदार शतक

काठमाडौं, मंसिर २५ । कप्तान विराट कोहली र मुरली विजयको शानदार शतकको मद्दतले भारतले इंग्ल्यान्डविरुद्धको चौथो टेस्ट क्रिकेटमा आक्रामक ब्याटिङ गरेको छ । मुम्बईमा जारी खेलमा भारतले शनिबार तेस्रो दिनको समाप्तिसम्म ७ विकेटको क्षतिमा ४५१ रन बनाइसकेको छ । विजय १३६ रन बनाएर आउट भएका छन् भने कोहलीले अविजित रहँदै १४७ रन बनाइसकेका छन् ।…