Logo ३० असार २०८३, मंगलबार | Tue Jul 14 2026


चेल्सीले लगातार १० औं जित हात पार्‍यो, लिभरपुल दोस्रो स्थानमा

काठमाडौं, मंसिर ३० । इङ्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले लगातार १०औं जित हात पारेको छ । बुधबार राति भएको खेलमा सण्डरल्याण्डलाई १-० ले हराउँदै चेल्सीले लगातार १० जितको क्लब कीर्तिमान राखेको हो । यसअघि जाजे मौरीन्होको प्रशिक्षणमा सन् २००७ मा चेल्सीले लगातार ९ जितको कीर्तिमान बनाएको थियो । बुधबार सण्डरल्याण्डविरुद्धको खेलमा चेल्सीलाई विजयी गराउन सेस्क…