Logo ३० असार २०८३, मंगलबार | Tue Jul 14 2026


सुवारेजले गरे २०२१ सम्म बार्सिलोनामै रहने सम्झौता

काठमाडौं, पुस २ । बार्सिलोनाका स्ट्राइकर लुइस सुवारेज क्लबसँग नयाँ सम्झौता गरेका छन् । सम्झौताअनुसार सुवारेज अब २०२१ सम्म क्याटलन क्लबै रहने पक्का भएको छ । जसबापत उनले सातामा २ लाख ३० हजार पाउण्ड पाउने छन् । उरुग्वेका सुवारेज २०१४ मा लिभरपुलबाट बार्सिलोना गएका हुन् । क्लबमा आवद्ध भएपछि उनले ९७ गोल गरेका छन् भने…