Logo ३० असार २०८३, मंगलबार | Tue Jul 14 2026


सातौं राष्ट्रिय खेलकुद भोलिदेखि, पूर्वाधार निर्माणको काम अझै सकिएन (भिडियो रिपोर्ट)

आयोजक राष्ट्रिय खेलकुद परिषद (राखेप)ले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको बताएपनि केही पूर्वाधार अझै निर्माणको क्रममा नै रहेका छन् । खेलकुद अधिकारीहरूले राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि भौतिक पूर्वाधार निर्माणको काम सकिएको र तयारी पूरा भएको घोषणा गरिसकेका छन् । तर, झापा बैद्यनाथपुरमा रहेको क्रिकेट मैदानको काम पूर्णरुपमा सम्पन्न भएको छैन । क्रिकेट मैदान तयारीका लागि…