
सिमरा रंगशालामा शुक्रबार भएको खेलमा विभागीय टिम सशस्त्र प्रहरीलाई २–० ले हराउँदै संकटा प्रतियोगिताको अन्तिम चारमा पुगेको हो ।
संकटालाई जिताउनेक्रममा राज पौडेल र सुशील केसीले एक–एक गोल गरे ।
खेलमा उत्कृष्ट प्रदर्शन गरेका विदेशी खेलाडी मार्टिन अजाईले ‘म्यान अफ द म्याच’ घोषित हुँदै पाँच हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।
प्रतियोगिताअन्तर्गत् शनिबार सहारा क्लब पोखरा र वीरगन्ज युनाइटेड क्लबबीच खेल हुनेछ ।
प्रतिक्रिया दिनुहोस्