Logo ३० असार २०८३, मंगलबार | Tue Jul 14 2026


सातौं राष्ट्रिय खेलकुद आयोजनामा २८ करोड खर्च, आज पनि खेल जारी

राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार विराटनगरमा उदघाटन गरेको प्रतियोगितामा ३० खेल समावेश छन् । प्रतियोगितामा २ सय ९४ स्वर्ण, २ सय ९४ रजत तथा ४ सय ४७ कास्य पदकका लागि झण्डै ३५ सय खेलाडीबीच प्रतिस्पर्धा हुनेछ । हरेक २ वर्षमा हुने गरी २०३८ साल भदौमा काठमाडौंमा सुरु भएको राष्ट्रिय खेलकुद प्रतियोगिता ३५ वर्षपछि पहिलोपटक पूर्वाञ्चलमा आयोजना…