Logo ३० असार २०८३, मंगलबार | Tue Jul 14 2026


जितसँगै दोस्रो स्थानमा उक्लियो बार्सिलोना

काठमाडौं, पुस ४ । स्पेनिस लिग फुटबल अन्तर्गत गएराति भएको खेलमा बार्सिलोनाले ईस्पानियोललाई हराएको छ । आफ्नै मैदानमा भएको खेलमा बार्सिलोना ४–१ ले विजयी भयो । खेलमा बार्सिलोनालाई विजयी गराउन लुईस सुवारेजले दुई गोल गरे भने योर्डी अल्बा र लियोनल मेस्सीले एक–एक गोल गरे । ला लिगा अन्तर्गतकै अन्य खेलहरुमा डेपोर्टीभो लाकोरुनियाले ओसासुनालाई २–० ले…