Logo १० बैशाख २०८३, बिहिबार | Fri Apr 24 2026


झापा गोल्डकपमा आज मनाङ मस्र्याङ्दी र एनआरटी भिड्ने


0
Shares

मनाङ मस्र्याङ्दी क्लबले बाई पाएर सिधै क्वाटरफाइनलमा प्रवेश गरेको हो भने एनआरटीले नेपाल पुलिस क्लबलाई हराएको हो ।

यसैबीच, हिजोको खेलमा आयोजक रमपम झापा–११ ले सुदूरपश्चिम–११ लाई शून्यका विरुद्ध ४ गोलको फराकिलो अन्तरले हराउँदै सेमिफाइनल यात्रा तय गरेको छ ।