Logo ३० असार २०८३, मंगलबार | Tue Jul 14 2026


म्यानचेस्टर युनाइटेड इएफएल कपको सेमिफाइनलमा प्रवेश

काठमाडौं, मंसिर १६ । म्यानचेस्टर युनाइटेड इएफएल कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबार राती भएको खेलमा वेष्ट ह्यामलाई ४–१ ले हराएर म्यानचेस्टर युनाइटेडले अन्तिम चारमा स्थान बनाएको हो । घरेलु मैदानमा भएको खेलमा म्यानचेस्टर युनाइटेडलाई जिताउन जाल्टन इब्राहिमोविच र एन्थोनी मार्सलले दुई–दुई गोल गरे । वेष्ट ह्यामका लागि एसले फ्लेचरले एक गोल फर्काए…