Logo १२ बैशाख २०८३, शनिबार | Sat Apr 25 2026


विश्वकप फुटबल छनोट खेलमा ब्राजिलद्वारा अर्जेन्टिना पराजित

काठमाडौं, कात्तिक २६ । विश्वकप फुटबल छनोटअन्तर्गत शुक्रबार बिहान भएको खेलमा ब्राजिलले अर्जेन्टिनालाई पराजित गरेको छ । ब्राजिलमा भएको खेलमा घरेलु टोली ३-० ले विजयी भएको हो । खेलमा ब्राजिललाई विजयी गराउन फिलिप कौटिन्हो, नेईमार र पाउलिन्होले एक–एक गोल गरे । विश्वकप छनोटअन्तर्गत दक्षिण अमेरिकी समुहकै अर्को खेलमा पेरुले पाराग्वेलाई ४-१ ले हराउँदा उरुग्वेले ईक्वेडरलाई…