Logo २९ असार २०८३, सोमबार | Mon Jul 13 2026


साफ महिला फुटबलः नेपाल अपराजित रहँदै सेमिफाइनलमा

समूहको अन्तिम खेलमा शुक्रबार श्रीलंकालाई १–० ले हराउँदै नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा पुगेको हो । लगातार दुई खेलमा फराकिलो जित हासिल गरेसँगै यसअघि नै सेमिफाइनलमा पुगेको नेपालले श्रीलंकाविरुद्ध भने संघर्ष गर्नुपर्‍यो । खेलको अन्तिम समयमा सपना लामाले प्रहार गरेको कर्नर बल श्रीलंकन डिफेन्डरको खुट्टामा लागेर गोलपोस्टको जाली चुमेको थियो । पहिलो खेलमा भुटानलाई ८–०…