काठमाडौं, कात्तिक २९ । रेडबुल फुटसल लिग २०७३ अन्तर्गत् सोमबार भएका खेलहरुमा ढुकु फुटसल हब र कुमारी फुटसल विजयी भएका छन् । समूह ‘ए’को खेलमा बालुवाटारको ढुकु फुटसल हबले कौशलटारको इम्पेरियल फुटसललाई १३–३ को विशाल गोलअन्तरले पराजित गर्यो । खेलमा ढुकुलाई विजयी गराउन सविन केसी एक्लैले ७ गोल गरे । यसैगरी, सुरज राउतले ३ गोल…