Logo १२ बैशाख २०८३, शनिबार | Sat Apr 25 2026


हारको संघारमा पुगेर पनि जोगियो स्पेन, इटाली र जर्मनी ०–०

काठमाडौं, मंसिर १ । मैत्रीपूर्ण फुटबलअन्तर्गत् मंगलबार राति भएको खेलमा इंग्ल्यान्ड र स्पेनले २–२ गोलको बराबरी खेलेका छन् । इंग्ल्यान्डमा भएको खेलमा घरेलु टोलीका लागि एडम लालाना र जेमी भार्डीले एक–एक गोल गरे । तर, इयागो आसपासले ८९औं मिनेट तथा इस्कोले अतिरिक्त समयमा गोल गर्दै हारको संघारमा पुगेको स्पेनलाई जोगाएका हुन् । मैत्रीपूर्ण फुटबलकै अर्को…