काठमाडौं, मंसिर ६ । वर्षको अन्तिम टेनिस प्रतियोगिता एटीपी विश्व टुर फाईनल्सको उपाधि एण्डी मरेले जितेका छन् । बेलायतको राजधानी लण्डनमा आइतबार सम्पन्न प्रतियोगिताको फाईनलमा सर्वीयन खेलाडी नोभाक जोकोभिचलाई हराँउदै मरेले विश्व वरियताको शिर्ष स्थान समेत जोगाएका छन् । यो खेल गुमाएको खण्डमा मरे विश्व वरियताको शिर्ष वरियताबाट दोस्रो स्थानमा झर्ने थिए । वर्षको अन्तिम…