Logo २९ असार २०८३, सोमबार | Mon Jul 13 2026


इङ्गलिस प्रिमियर लिगमा आज आठ खेल हुने

प्रतियोगिता अन्तर्गत नेपाली समय अनुसार बेलुकी सबा ६ बजे टोटनहाम हट्स्परले वेष्टब्रमविच आल्बियनसँग खेल्ने छ । यस्तै, पौने ९ बजे बर्नले र साउथहाम्पटन, हलसिटी र बर्नमाउथ, सण्डरल्याण्ड र स्टोक सिटी, स्वान्सी सिटी र आर्सनल, वाटफर्ड र मिडल्सब्रो तथा वेष्टहाम युनाइटेड र क्रिष्टल प्यालेस भिड्ने छन् । प्रिमियर लिग अन्तर्गत आजै राती सबा ११ बजे हुने…