Logo २९ असार २०८३, सोमबार | Mon Jul 13 2026


अफ्रिका कपमा क्यामरुनले गिनी बासुलाई २-१ ले हरायो

गाबोनमा जारी प्रतियोगिता अन्तर्गत समुह ए को खेलमा क्यामरुनले गिनी बासुलाई २-१ ले हरायो । खेलमा क्यामरुनलाई विजयी गराउन सेबास्टिन सियानी र मिचेल गाद्जुईले एक एक गोल गरे । क्यामरुनले समुहको पहिलो खेलमा बुर्कीना फासोसँग १÷१ गोलको बराबरी खेलेको थियो । प्रतियोगिता अन्तर्गत राती भएको अर्को खेलमा गाबोन र बुर्कीना फासोले एक एक गोलको बराबरी…