Logo २९ असार २०८३, सोमबार | Mon Jul 13 2026


आहा रारा गोल्डकपको उदघाटन खेलमा सहारा र सुदूरपश्चिम-११ भिड्ने

उद्घाटन खेलको विजेताले माघ ८ गते युनाइटेड सिक्किम भारतसँग अन्तिम चारका लागि प्रतिस्पर्धा गर्नुपर्नेछ । युनाइटेड सिक्किम, बंगलादेशी क्लब, आर्मी क्लब र मनाङ मस्र्याङदी क्लब बाई पाएर सिधै क्वाटरफाइनल खेल्नेछन् । प्रतियोगितामा तीन विभागीय र तीन विदेशी टिमसहित १२ टिम सहभागी हुने छन् । प्रतियोगिताको फाइनल खेल माघ १५ गते हुनेछ । प्रतियोगिताको विजेताले पाँच…