Logo २९ असार २०८३, सोमबार | Mon Jul 13 2026


सिक्किम युनाइटेडलाई हराउँदै आयोजक सहारा सेमिफाइनलमा

शनिबार भएको क्वार्टरफाइनलमा भारतको सिक्किम युनाइटेड फुटबल क्लबलाई ‘टाइब्रेकर’मा ४–२ ले पराजित गर्दै सहारा अन्तिम चारमा पुगेको हो । निर्धारित् ९० मिनेटको खेल र थपिएको ३० मिनेटको अतिरिक्त समयमा पनि गोल नभएपछि खेल टाइब्रेकरमा निर्णायक भएको हो । खेलमा सिक्किमका सञ्जय क्षेत्री ‘म्यान अफ द म्याच घोषित’ भए । सेमिफाइनलमा सहाराले झापा–११ र त्रिभुवन आर्मी…