Logo २९ असार २०८३, सोमबार | Mon Jul 13 2026


सेल्टा भिगोसँग पराजित हुँदै रियल मड्रिड बाहिरियो

लगातार ४० खेलमा अपराजित रहँदै कीर्तिमान बनाएपछि खराब लयमा झरेको रियाल मड्रिडलाई सेल्टा भिगोले किङ्स कपबाट बाहिर पठाएको हो । यो महिना खेलिएको ५ खेलमध्ये रियल मड्रिड एकमा मात्रै विजयी भएको छ । किङ्स कपअन्तर्गत गएराति भएको क्वाटरफाइनल दोस्रो लेगको खेलमा सेल्टा भिगोले रियाल मड्रिडलाई २÷२ गोलको बराबरीमा रोक्यो । खेलमा रियलका लागि क्रिस्टियानो रोनाल्डो…