Logo २९ असार २०८३, सोमबार | Mon Jul 13 2026


मनाङ–मर्स्याङ्दीले जित्यो आहा–रारा गोल्डकप, को–को भए उत्कृष्ट ?

साविक विजेतासमेत रहेको मनाङले लगातार दोस्रोपटक उपाधि जित्नेक्रममा शनिबार भएको फाइनलमा आयोजक सहारा क्लबलाई १–० ले पराजित गर्‍यो । खेलको ७०औं मिनेटमा कमल श्रेष्ठले गरेको एकमात्र गोल नै मनाङलाई जिताउन पर्याप्त भयो । योसँगै मनाङले १२औं संस्करणमा फाइनलमा सहारासँग भोगेको १–० को हारकोसमेत बदला लिएको छ । मनाङले आहा–रारा गोल्डकपको उपाधि जितेको यो पाँचौंपटक हो…