Logo २९ असार २०८३, सोमबार | Mon Jul 13 2026


म्यानचेस्टर सिटीद्वारा वेष्टह्याम पराजित, ५६ अंकसहित चेल्सी शीर्ष स्थानमा

लण्डन क्लब वेष्ट ह्याम युनाईटेडको मैदानमा भएको खेलमा म्यानचेस्टर सिटी ४-० ले विजयी भएको हो । खेलमा म्यानचेस्टर सिटीलाई विजयी गराउन केभिन डे ब्रायन, डेभिड सिल्भा, ग्याब्रिएल जिसस र याया टुरेले एक–एक गोल गरे । राती नै भएको अर्को खेलमा म्यानचेस्टर युनाईटेडले भने हल सिटीसँग गोलरहित बराबरी खेलेको छ । यसैगरी स्टोक सिटीले एभर्टनसँग १-१…