Logo २९ असार २०८३, सोमबार | Mon Jul 13 2026


दृष्टिविहीन विश्वकप क्रिकेटः नेपाल पाकिस्तानसँग १० विकेटले पराजित

भारतको नयाँदिल्लीमा जारी प्रतियोगिताअन्तर्गत् आफ्नो चौथो खेलमा शुक्रबार नेपालले साविक विजेता पाकिस्तानसँग फराकिलो हार व्यहोरेको हो । खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित् २० ओभरमा ८ विकेट गुमाउदै ११६ रन बनायो । नेपालका लागि सुनील रानामगरले सर्वाधिक ४० रनको योगदान गरे । जवाफमा पाकिस्तानले मात्र ७ दशमलव ५ ओभरमा कुनै विकेट नगुमाइ लक्ष्य…