Logo १० बैशाख २०८३, बिहिबार | Thu Apr 23 2026


धनकुटाको हिलेमा रामनवमी खुला पुरुष भलिबल सुरु


0
Shares

सिर्जनशील सांस्कृतिक समूहको आयोजनामा सन्चालन भएको सो प्रतियोगितामा आयोजकसहित ८ टोलीको सहभागिता रहेको छ ।

नकआउटका आधारमा जारी प्रतियागिताको पहिलो दिनको खेलमा विजयी हुँदै पूर्व क्षेत्रीय प्रहरी तालिम केन्द्र र पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगर सेमिफाइनलमा पुगेका छन् ।