Logo २९ असार २०८३, सोमबार | Mon Jul 13 2026


आमन्त्रण भलिबलमा आर्मीको विजयी सुरुआत

प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले विजयी सुरुआत गरेको छ । सिर्जना विकास केन्द्र, सिमलचौरको मुख्य प्रायोजनमा भएको प्रतियोगिताको उद्घाटन खेलमा आर्मी क्लबले सशस्त्र प्रहरीको एपीएफ क्लबलाई सोझो सेटमा हरायो । पुरुष भलिबलमा आर्मीले २५—१९, २९—२७ र २५—२२ ले सशस्त्रलाई पराजित गरेको हो । प्रतियोगितामा आइतबार (भोलि) महिला भलिबलका दुई खेल हुनेछन् । पहिलो खेल शसस्त्र प्रहरी…