सोमबार भएको क्वार्टरफाइनलमा रुपन्देही–११ लाई १–० ले पराजित गर्दै हिमालयनले अन्तिम चारमा ठाउँ बनाएको हो । हिमालयनलाई जिताउन खेलको ५२औं मिनेटमा निशान लिम्बूले निर्णायक गोल गरे ।