Logo २९ असार २०८३, सोमबार | Mon Jul 13 2026


पाकिस्तानी क्रिकेट टिममा नयाँ कप्तान

वर्तमान कप्तान अजहर अलीले राजीनामा दिएपछि पाकिस्तानी क्रिकेट बोर्डका अध्यक्ष शहरीयार खानले सरफराज अहमदलाई नयाँ कप्तान नियुक्त गर्ने घोषणा गरेका हुन् । सरफराज यसअघि पाकिस्तानी ट्वेन्टी ट्वेन्टी टिमको कप्तान थिए भने एक दिवसीयको उपकप्तान थिए । अजहरको कप्तानीमा पाकिस्तानले गत महिना अस्ट्रेलियामा एकदिवसीय शृंखला ४–१ ले हारेको थियो । यो नतिजापछि अजहरलाई कप्तानबाट राजीनामा दिन…