Logo २९ असार २०८३, सोमबार | Mon Jul 13 2026


आलाभेजको पोष्टमा बार्सिलोनाको ६ गोल, सुवारेज, मेस्सी र नेइमार चम्किए

शनिबार राती आलाभेजको मैदानमा भएको खेलमा बार्सालाई फराकिलो अन्तरमा विजयी गराउन लुईस सुवारेजले दुई गोल गरे । यसैगरी लियोनल मेस्सी, नेईमार र ईभाँ राकिटिचले एक एक गोल गर्दा आलाभेजकै रुवानो डेल्गाडोले एक आत्माघाति गोल गरेका थिए । स्पेनिस ला लिगा अन्तर्गत राती भएको अर्को खेलमा रियाल मड्रिडले ओसासुनालाई ३-१ ले हरायो । रियाल मड्रिडलाई विजयी…