भूतपूर्व खेलाडी मन्च नेपालको आयोजनामा शनिबार पोखरामा भएको प्रतियोगितामा नवराजले निर्धारित् दुरी दुई घन्टा ३४ मिनेट २४ सेकेन्डमा पूरा गरे । उपाधिसँगै नवराजले ६० हजार रुपैयाँ जितेका छन् । त्यस्तै, ३३ सेकेन्डले पछि परेका आर्मीकै लालबहादुर थापा दोस्रो हुँदा आर्मीकै ज्ञानप्रसाद भट्टराईले दुई घन्टा ३६ मिनेट चार सेकेन्डमा दुरी सकाउँदै तेस्रो स्थान ओगटे । सशस्त्र…