पोर्चुगलमा भएको खेलमा युभेन्टसले स्थानीय टोली एफ.सी पोर्टोलाई २-० ले हरायो । खेलमा युभेन्टसलाई विजयी गराउन मार्को पियाचा र ड्यानी आल्भेसले एक–एक गोल गरे । च्याम्पियन्स लिग राउन्ड अफ सिक्सटिन अन्तर्गत गएराति नै भएको अर्को खेलमा स्पेनको सेभियाले इङ्ल्यान्डको लेस्टर सिटीलाई २-१ ले हराएको छ । स्पेनमा भएको खेलमा घरेलु टोलीलाई विजयी गराउन पाब्लो साराबीया…