सोमबार भएको क्वार्टरफाइनलमा सशस्त्र प्रहरीलाई २–१ ले हराउँदै संकटाले अन्तिम चारमा ठाउँ पक्का गरेको हो । ४८औं मिनेटमा संकटाका विदेशी खेलाडी मार्टिनले गरे । यस्तै, सशस्त्रका रवि थिङले ७८औं मिनेटमा गोल गरे । निर्धारित् ९० मिनेटमा दुबै तर्फबाट बराबरी भएपछि खेल अतिरिक्त समयमा गएको थियो । अतिरिक्त समयको १५ मिनेटभित्रै संकटाका विदेशी खेलाडी कौनले गोल…