शुक्रबार राजधानीमा सम्पन्न संघको चौंथो साधारणसभाले निवर्तमान महासचिव दीपक श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । संघको महासचिवमा शिवसुन्दर गोथे निर्वाचित भएका छन् । यसअघि, राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार बिष्टले साधारणसभाको उद्घाटन गरेका थिए । उद्घाटनसत्रमा बोल्दै सदस्यसचिव बिष्टले नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले नेपाली खेलकुदको विकासमा नेतृत्वदायी भूमिका खेल्ने विश्वास व्यक्त…