गत शनिवार प्रिमियर लिगअन्तर्गत आफ्नै घरेलु मैदान ओल्ड ट्राफोडमा भएको खेलमा बोर्नमाउथका डिफेन्डर टाइरोन मिङ्सलाई कुहिनाले हानेको आरोपमा इङ्ल्यान्डको फुटबल संघले अघिल्लो तीन खेलमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो । इब्राहिमोभिकले आफू माथिको प्रतिबन्धलाई सहज रुपमा स्वीकार गरेका छ । अव इब्राहिमोभिकले चेल्सीविरूद्ध एफए कपको क्वाटरफाइनल, प्रिमियर लिगको दुई खेल मिडल्सब्रो र वेष्ट ब्रोमविरूद्धको खेलमा…