Logo २८ असार २०८३, आइतबार | Sun Jul 12 2026


काठमाडौंमा मारवाडी सुपर एट्स क्रिकेट बुधबारदेखि


0
Shares

मारवाडी समुदायका खेलाडीमात्र खेल्ने प्रतियोगितामा ८ टोलीले सहभागिता जनाउनेछन् ।

कीर्तिपुरको क्रिकेट मैदानमा सन्चालन हुने प्रतियोगिता शनिबार सम्पन्न हुने जनाइएको छ ।