आइतबार राती भएका अन्तिम चरणका खेलपछि म्यानचेस्टर सिटी र लिभरपुल च्याम्पियन्स लिगका लागि छनोट भएका छन् । प्रिमियर लिग च्याम्पियन चेल्सी र दोस्रो स्थानको टोटनह्याम हट्सपर यसअघि नै च्याम्पियन्स लिगका लागि छनोट भइसकेका थिए । रातिका खेलपछि आर्सनल भने च्याम्पियन्स लिगमा छनोट हुन सकेन । आर्सनलले अन्तिम खेलमा एभर्टनलाई ३-१ ले हराए पनि अंक तालिकामा…