एम्योच्योर गल्फको दोस्रो संस्करण शनिबार हुने « Image Khabar


एम्योच्योर गल्फको दोस्रो संस्करण शनिबार हुने


Imagekhabar
४ जेष्ठ २०७४, बिहीबार १८:४६

नेपाल तथा भारतका एम्याच्योर खेलाडीले भाग लिने प्रतियोगितामा एक सयभन्दा बढी खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।

पहिलो संस्करणको सफलताले अझ बृहतरुपमा प्रतियोगिताको दोस्रो संस्करण गर्न लागिएको आयोजक नेसक्याफेको भनाइ छ ।

 

प्रतिक्रिया दिनुहोस्