Logo ११ बैशाख २०८३, शुक्रबार | Fri Apr 24 2026


तेह्रथुममा बहुउदेश्यीय कबर्ड हल निर्माण हुने

जिल्ला खेलकुद विकास समितिले कबर्ड हल निर्माणका लागि नैनकुमार पयाङ्गोको अध्यक्षतामा ९ सदस्यीय कबर्ड हल निर्माण तथा उपभोक्ता समिति बनाई निर्माणको प्रक्रिया अघि बढाएको हो । सदरमुकाम म्याङलुङ्गस्थित जिल्ला खेलकुद विकास समितिको आफ्नै जग्गामा कबर्ड हल बनाउन चालु आर्थिक वर्षमा डिपीआर तयार पार्ने खेलकुद विकास समितिका अध्यक्ष केशवकुमार भट्टराईले बताए । गत फागुनमै शिलान्यास गरिएको…