१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


बार्सिलोना र अलाभेस उपाधिका लागि आमने–सामने


0
Shares

खेल नेपाली समयअनुसार राति सवा १ बजे सुरु हुनेछ । यो सिजन कुनैपनि प्रतियोगिताको उपाधि नजितेको बार्सिलोनाका लागि उपाधिविहीन नहुन यो अन्तिम अवसर हो ।

ला लिगामा रियल मड्रिडले उपाधि जितेपछि दोस्रो भएको बार्सिलोना च्याम्पियन्स लिगको पनि क्वार्टरफाइनलबाटै बाहिरिएको थियो ।

बार्सिलोनाले सेमिफाइनलमा एथ्लेटिको मड्रिडलाई पराजित गर्दै फाइनलमा स्थान बनाउँदा अलाभेसले सेल्टाभिगोको चुनौती पन्छाउँदै बार्सासँगको उपाधि भिडन्त पक्का गरेको थियो ।